abcd

  Call : +977-9801888282

  Call : +977-9801888282

+977-9801888282
Login / Register

तातो पानीका फाइदाहरू

17 Jan, 2021





जापानमा भएको एक अध्ययन अनुसार,


‘तातो पानीले नुहाउँदा हृदय रोग र स्ट्रोकको खतरा कम हुन्छ। ‘

 

तातो पानी  पिउनुको फाइदाको बारेमा त हामी अवगत नै छौ। तातो पानीले नुहाउदा पनि शरीरलाई धेरै लाभ हुदो रहेछ।  


तातो पानीले नुहाउनेका फाइदाहरू यस प्रकार छन् :

 

  • श्वासप्रश्वास सम्बन्धी समस्याहरूबाट राहत प्रदान गर्दछ

  • मांसपेशीहरुलाई आराम प्रदान गर्दछ 

  • राति सुत्न अघि मनतातो पानीले नुहाउदा राम्रो निन्द्रा लाग्दछ     

  • तातो बाफले भरिएको कोठामा उभिए पनि खोकी र चिसोसँग लड्न मद्दत गर्दछ

  • तातो पानीले नुहाउदा  हृदय रोग र स्ट्रोकको खतरा कम हुन्छ

  • मस्तिष्क स्वास्थ्य सुधारमा मद्दत गर्दछ


जाडोमा स्वस्थ्य रहनुस, तातो पानी पिउनुस र तातो पानीले नुहाउने गर्नुस। 


तातो पानी प्रयोग गर्न गुणस्तरीय सोलर वा गीजरको खोजीमा हुनुहुन्छ भने सजिलो मर्मत सेवाले सुपथ मुल्यमा प्रदान गरिरहेको छ।  त्यो पनि निशुल्क जडान सहित । 


थप जानकारी को लागि: https://www.sajilosewa.com/products.php

वा

+९७७-९८०१८८८२८२










Powered by Froala Editor



Copyrights © 2018 All Rights Reserved by Sajilo Marmat Sewa

Developed by Burgeon Tech

Hosted on Gurkha.Host